back

ज्योति मगरको कार्यक्रम संगीतसम्बद्ध १० संस्थाले गरे बहिष्कार

432
shares
sivam siment- long add

काठमाडौं । गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् । मेला महोत्सव र सांस्कृतिक कार्यक्रममा मगरले गाउने गीत र नृत्यले नेपाली मौलिक कला संस्कृतिको पक्षमा सुखद सन्देश दिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।

ime pay- long

ime pay- long
लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

गायक शाक्यलाई पत्नी शोक

गायक शाक्यलाई पत्नी शोक

वि.सं.२०७९ माघ ४ बुधवार १८:०३

काठमाडौँ । लोकप्रिय गायक प्रवेशमान शाक्यलाई पत्नी शोक परेको...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

वि.सं.२०७९ पुस २६ मंगलवार २१:१८

काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने...

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

वि.सं.२०७९ पुस १८ सोमवार २२:२६

काठमाडौँ । संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा...

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

वि.सं.२०७९ पुस १७ आइतवार १०:२५

काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक...

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे  उपाधि नेपालकाे पोल्टामा

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे उपाधि नेपालकाे पोल्टामा

वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:०४

काठमाडौँ । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम...