back

शिवरात्रीको अवसर पारेर सांस्कृतिक कार्यक्रम

552
shares
sivam siment- long add

काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर दक्षिणकाली नगरपालिकाको फर्पिङ्ग बजारमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। इभा म्युजिक र यल्खु टोल विकास संस्थाको सहकार्यमा सांस्कृतिक कार्यक्रम भएको हो।

सांस्कृतिक कार्यक्रममा स्थानिय सांगीतिक समुहले गीत तथा संगीतका धुनहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा योमरी, हलुवा लगायत खानाका परिकारहरु समेत राखेका थिए।

सांस्कृतिक कार्यक्रममा स्थानीय बासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम यल्खु टोलमा भएको थियो। कार्यक्रम संचालनका लागि दक्षिणकाली नगरपालिकाले आर्थिक सहयोग गरेको थियो।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...