back

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

1.31K
shares
sivam siment- long add

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया व मिसांको म्युजिक भिडियाे छायांकन सम्पन्न भएको छ। नेपाल भाषाको उक्त म्यूजिक भिडियाेमा शिव शाहीले संगीत संयोजन तथा निर्देशन गरेका हुन् भने क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेका हुन्।

उक्त म्यूजिक भिडियाे धार्मिक, ऎतिहासिक, सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमणीय स्थानमा छांयाकन गरेकाे छ । उक्त म्यूजिक भिडियाेमा शिव साही, मनिक साही र इलिसा महर्जनको स्वर रहेकाे छ भने म्यूजिक भिडियाेमा नेपालभाषाका चर्चित कलाकार अभिनय राजी किपू, राजु महर्जन, रेश्मा महर्जन सिजन शाक्य र इलिसा महर्जनको अभिनय गरेका छन् । भिडियाेको कोरियोग्राफी स्वयम् कलाकार राजी किपू र मेकअप सनम कुमार श्रेष्ठ रहेको छ ।

अहिलेसम्म नेपाल भाषाकाे करिब १२ वटा म्यूजिक भिडियाेकाे गीत लेख्नु भएका एवम् साे म्यूजिक भिडियाेका रचना एवम् निर्माता तिर्थमान महर्जनले म्यूजिक भिडियो छिट्टै नै विभिन्न च्यानल मार्फत दर्शक तथा श्रोता समक्ष प्रसारण हुने जानकारी गराए ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

गायक रविन तामाङको निधन

गायक रविन तामाङको निधन

वि.सं.२०८० असार २० बुधवार १०:११

काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का...