back

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

4.08K
shares
sivam siment- long add

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी छिन् । त्यसैगरि रिधिशा श्रेष्ठले फर्स्ट रनर्सअप तथा मनिसा महर्जनले सेकेन्ड रनर्सअपको उपाधि जितेकी छिन् । अर्को महत्व पूर्ण अवार्ड मिस ट्यालेन्ट र फ़ोटो जेनिको अवार्ड कृस्टी प्रजापतिले जितिन्। प्रतियोगितामा १७ जना नेवारी सुन्दरीहरुले भाग लिएका थिए।

बिगत १७ बर्षदेखि नेप्लिज फेसन होमले मिस नेवा: प्रतिभा प्रदर्शन जस्तो गरिमामय सो को आयोजना गर्दै आइरहेको छ। नेवार समुदायको भाषा, कला, धर्म, संस्कृति, सस्कार र लिपिको ज्ञान दिदै आएको छ।

आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन् ।

कार्यक्रम काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रम कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो। मिस नेवाको फिनाले हेर्न हल भरि दर्शकहरुको खाचाखच उपस्थिति रहेको थियो।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

गायक रविन तामाङको निधन

गायक रविन तामाङको निधन

वि.सं.२०८० असार २० बुधवार १०:११

काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का...