मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न
shares

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का मिस नेवा बिजेताहरुलाई सगुन तथा बधाई कार्यक्रमको आयोजना गरेका छ । सगुन तथा बधाई कार्यक्रममा टाइटल बिजेता लगायत अन्य सहभागी मिस नेवा: हरुको पनि उपस्थिति रहेको थियो।
नेप्लिज फेशन होमले टाइटल बिजेताहरुलाई सधै झैँ यस बर्ष पनि सगुन कार्यक्रमको आयोजना गरेर बिजेता मिस नेवाहरुको मनोबल उच्च बनाइ दिएको छ। कार्यक्रम सगुन लगायत समैबाजीको समेत व्यवस्था गरेको थियो।
कार्यक्रममा मिस नेवाको अवला अभिभावक, अध्यक्ष हेमा मान्नधर, मिस नेवा: कृषा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापित लगायतको उपस्थिति रहेको थियो।
वि.सं.२०८० भदौ ९ शनिवार २२:३१