back

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

काठमाडौँ । मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने भएको छ ।  रयाम्प वाक , डान्स र एक्टिङ्ग क्लास गरेर नथाक्ने उनी एकदिन शिव श्रेष्ठ , राजेश हमाल र भुवन केसी जस्तै लोकप्रीय साथै चर्चित नायक हुने लक्ष्य लिएका छन् ।

उहाले  भन्नु भयो   पहिला आफ्नो करिएर बनाउने अनि  मात्र  अन्य कुरा तिर लाग्ने बताउनु भयो । जिवनमा केही गर्ने अठोट राख्दै मिहिनेत गरे अबश्य सफल हुन्छ  भन्दै एउटा मोडलिङ्ग क्षेत्रकै ठूलो प्रतियोगितात्मक कार्यक्रममा साच्चिकै सफल भएरै देखाएको कुरा खुशिको आशु  खसाल्दै नव नायक तथा मोडेल श्रेष्ठले  बताउनु भयो ।

 

नेपालमा केही नायक नायिकाहरु मात्र हुने खाने भएको अनि धेरैजसो आर्थिक अवस्था कमजोर नै देखेको हुनाले नायक  बन्ने लक्ष्य संगसंगै आफुले राम्रो ब्यबसाय  पनि गर्नुपर्ने उहाको  भनाई रहेको छ।

द राईजिङ्ग एसोसिएसन विथ ए आर ईन्टरटेन्मेन्ट द्वारा आयोजित रन वे मोडल प्रतियोगितामा बिजेता हुन सफल भै अवार्ड , क्यास प्राईज , धेरै गिफ्ट ह्याम्पर संगसंगै तालीको गड्गडाहतले सबै भन्दा पहिला बुबा कुमार श्रेष्ठ अनि आमा पर्वती श्रेष्ठ अति खुशी भएर स्यावास छोरा भनेर धाडस दिएको र सबै साथीहरुले दिएको बधाई नै जीवनको अवश्मरणिय क्षण हो भनि  हामीसँग खुशी बाड्नु भयो ।

२३ बर्षे  कुशल श्रेष्ठ काठमाडौं जोरपाटीका स्थायी बासिन्दा  हुन् । उनी नवप्रतिभा भएता पनि सम्भावना बोकेका मोडेल तथा नायक हुन् । उनी आफुलाई सफल र चर्चित कलाकारका  रुपमा  उभ्याउन लागि परेका छन् ।


शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

वि.सं.२०७८ साउन ४ सोमवार २२:११

काठमाडौं– मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा...

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

वि.सं.२०७८ साउन ४ सोमवार २१:५८

काठमाडौँ । काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने भएको...

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१  हुदै

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ हुदै

वि.सं.२०७८ साउन ४ सोमवार १९:५१

काठमाडौँ । मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा:...