back

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

1.62K
shares
sivam siment- long add

काठमाडौँ । मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने भएको छ ।  रयाम्प वाक , डान्स र एक्टिङ्ग क्लास गरेर नथाक्ने उनी एकदिन शिव श्रेष्ठ , राजेश हमाल र भुवन केसी जस्तै लोकप्रीय साथै चर्चित नायक हुने लक्ष्य लिएका छन् ।

उहाले  भन्नु भयो   पहिला आफ्नो करिएर बनाउने अनि  मात्र  अन्य कुरा तिर लाग्ने बताउनु भयो । जिवनमा केही गर्ने अठोट राख्दै मिहिनेत गरे अबश्य सफल हुन्छ  भन्दै एउटा मोडलिङ्ग क्षेत्रकै ठूलो प्रतियोगितात्मक कार्यक्रममा साच्चिकै सफल भएरै देखाएको कुरा खुशिको आशु  खसाल्दै नव नायक तथा मोडेल श्रेष्ठले  बताउनु भयो ।

 

नेपालमा केही नायक नायिकाहरु मात्र हुने खाने भएको अनि धेरैजसो आर्थिक अवस्था कमजोर नै देखेको हुनाले नायक  बन्ने लक्ष्य संगसंगै आफुले राम्रो ब्यबसाय  पनि गर्नुपर्ने उहाको  भनाई रहेको छ।

द राईजिङ्ग एसोसिएसन विथ ए आर ईन्टरटेन्मेन्ट द्वारा आयोजित रन वे मोडल प्रतियोगितामा बिजेता हुन सफल भै अवार्ड , क्यास प्राईज , धेरै गिफ्ट ह्याम्पर संगसंगै तालीको गड्गडाहतले सबै भन्दा पहिला बुबा कुमार श्रेष्ठ अनि आमा पर्वती श्रेष्ठ अति खुशी भएर स्यावास छोरा भनेर धाडस दिएको र सबै साथीहरुले दिएको बधाई नै जीवनको अवश्मरणिय क्षण हो भनि  हामीसँग खुशी बाड्नु भयो ।

२३ बर्षे  कुशल श्रेष्ठ काठमाडौं जोरपाटीका स्थायी बासिन्दा  हुन् । उनी नवप्रतिभा भएता पनि सम्भावना बोकेका मोडेल तथा नायक हुन् । उनी आफुलाई सफल र चर्चित कलाकारका  रुपमा  उभ्याउन लागि परेका छन् ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...