back

मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ हुदै

काठमाडौँ । मिस नेवा:को अर्को संस्करण मिस लिटिल नेवा: ११४१ को आयोजना हुदैछ । नेप्लिज फेशन होमले बिगत झैँ यस वर्ष पनि मिस लिटल नेवाको कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको हो । लकडाउन सामान्य भएसंगै ट्रेनिङ शुरु हुने फेशन होमले बताएको छ ।

मिस लिटिल नेवा: ११४१ मा ९देखि १४ बर्ष सम्मका प्रतिभावान नेवार समुदायका साना नानीहरुले सहभागिता जनाउन सकिने छन् । उक्त कार्यक्रममा साना नानीहरुलाई नेवारी भाषा, लिपि, भेषभुषा , संस्कार र संस्कृतिदेखि धेरै ज्ञान हासिल गर्ने थलोको रुपमा स्थापित भएको छ ।

नेप्लिज फेशन होमले बिगत १६ बर्ष देखि मिस लिटिल नेवा: संगै नेवा: समुदायमा बहुचर्चित कार्यक्रम मिस नेवा : कोआयोजना गर्दै आइरहेको छ । त्यसको अलवा मास्टर स्टार जस्ता बालबालिकाका प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा आफूलाई अबल साबित गर्दै आइरहेको छ ।


शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

दोलखाको ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २३:०८

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो

वि.सं.२०७८ साउन ६ बुधवार २२:५२

दोलखा । ईतिहासमै पहिलो पटक दोलखा भाषाको म्यूजिक भिडियो...

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

कुईँनेटो फिल्मको धर्ती आकाश गीत सार्वजनिक

वि.सं.२०७८ साउन ४ सोमवार २२:११

काठमाडौं– मिडिया एण्ड ईन्टरटेनमेन्ट र पिम नेपालको संयूक्त प्रस्तुतिमा...

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने

वि.सं.२०७८ साउन ४ सोमवार २१:५८

काठमाडौँ । काराओके ईन्टरटेन्मेन्टले मिस नेवा: वर्ल्डको आयोजना गर्ने भएको...

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक भिडियो तथा  फिल्म दर्शक माझ चाडै आउने

वि.सं.२०७८ असार ३० बुधवार २३:२८

काठमाडौँ । मोडल तथा नायक  कुशल श्रेष्ठको नयाँ म्युजिक...