back

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

2.54K
shares
sivam siment- long add

काठमाडौँ । गीतकार त्रिलोचन समस्तको शब्द संयोजनमा एउटा मीठो गीत रेकडिङ्ग सम्पन्न भएको छ । बरिष्ठ संगीतकार शुभबहादुर सुनामले लय भरेको गीतमा बिमला परियारले स्वर भरेका छन् भने राजेश श्रेष्ठको बाजा संयोजन रहेको छ ।


न समय उल्टो प¥र्यो, न भाग्य उल्टो प¥र्यो, जे गरेनी खुशी मिलेन न जिन्दगी नै उल्टो प¥र्यो बोलको गीत आज पुतलीसडक स्थित म्यूजिक पार्क स्टुडियोमा रेकडिङ्ग भएको हो ।


बास्तबिक जीवनमा आधारित गीतलाई संगीतकार, गायिका लगायत बाजा संयोजन तथा रेकडिङ्गको राम्रो तालमेत रहेको छ ।
यस गीतको छिट्टै भिडियो भन्ने यस गीतका गायिका बिमला परियारले जानकारी गराउनु भयो ।

समय बोलको गीतको स्याक्सोफोन भर्सनमा बरिष्ठ संगीतकार शुभबहादुर सुनामले स्याक्सोफोन धुन बजाएर छुट्टै म्यूजिक ट्रयाक समेत बनाइ सकेका छन् ।

ime pay- long

ime pay- long
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...