back

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

sivam siment- long add

काठमाडौँ । गीतकार त्रिलोचन समस्तको शब्द संयोजनमा एउटा मीठो गीत रेकडिङ्ग सम्पन्न भएको छ । बरिष्ठ संगीतकार शुभबहादुर सुनामले लय भरेको गीतमा बिमला परियारले स्वर भरेका छन् भने राजेश श्रेष्ठको बाजा संयोजन रहेको छ ।


न समय उल्टो प¥र्यो, न भाग्य उल्टो प¥र्यो, जे गरेनी खुशी मिलेन न जिन्दगी नै उल्टो प¥र्यो बोलको गीत आज पुतलीसडक स्थित म्यूजिक पार्क स्टुडियोमा रेकडिङ्ग भएको हो ।


बास्तबिक जीवनमा आधारित गीतलाई संगीतकार, गायिका लगायत बाजा संयोजन तथा रेकडिङ्गको राम्रो तालमेत रहेको छ ।
यस गीतको छिट्टै भिडियो भन्ने यस गीतका गायिका बिमला परियारले जानकारी गराउनु भयो ।

समय बोलको गीतको स्याक्सोफोन भर्सनमा बरिष्ठ संगीतकार शुभबहादुर सुनामले स्याक्सोफोन धुन बजाएर छुट्टै म्यूजिक ट्रयाक समेत बनाइ सकेका छन् ।

ime pay- long

ime pay- long
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मन्त्रालयमा सरुवा, उनको ठाउँमा टेकराज निरौला

वि.सं.२०७८ भदौ ३० बुधवार १९:४४

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

वि.सं.२०७८ भदौ ३० बुधवार ०८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन...

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

वि.सं.२०७८ भदौ २९ मंगलवार १४:४२

काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक...

विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

वि.सं.२०७८ भदौ २८ सोमवार १९:११

काठमाडौं । लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन...

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

७१ अङ्कले उकालो शेयर बजार, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ २७ आइतवार १५:४०

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली...

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

वि.सं.२०७८ भदौ २७ आइतवार १५:१७

काठमाडौं ।  गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो...