back

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

sivam siment- long add

काठमाडौं ।  गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् ।

सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा टिक टक स्टार सुदिर श्रेष्ठ, जुना कार्कीको अभिनय रहेको छ।

मुनाल शिशिरको निर्देशन, उत्सव दाहालको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सिलन लम्सालले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।

ime pay- long

ime pay- long
विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

वि.सं.२०७८ भदौ २८ सोमवार १९:११

काठमाडौं । लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन...

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:५८

काठमाडौँ । गीतकार त्रिलोचन समस्तको शब्द संयोजनमा एउटा मीठो...

अभिनेता श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा बिशेष भुमिकामा देखिदै

अभिनेता श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा बिशेष भुमिकामा देखिदै

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:३४

काठमाडौं । चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ...

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन सार्वजनिक तुलसी घिमिरेलाई सम्मान

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन सार्वजनिक तुलसी घिमिरेलाई सम्मान

वि.सं.२०७८ भदौ २४ बिहीवार १९:५२

काठमाडौं । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा...

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

वि.सं.२०७८ भदौ २३ बुधवार २०:४०

मुम्बई। बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७...

किरण गजमेर द भ्वाइस अफ नेपाल–३ का बिजेता

किरण गजमेर द भ्वाइस अफ नेपाल–३ का बिजेता

वि.सं.२०७८ साउन २६ मंगलवार २०:२६

काठमाडौँ । किरण गजमेर ‘द भ्वाइस अफ नेपाल–३’ का...