back

पूर्वमिस नेपाल इशानीको सोल्टीमा भब्य विवाह भोज सम्पन्न

9.71K
shares
sivam siment- long add

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठको विवाह भोज पाँच तारे सोल्टी होटलमा भब्य समारोह बीच सम्पन्न भएको छ । पूर्वमिस नेपाल श्रेष्ठले व्यापारी तरुण प्रताप शाहसँग विवाह गर्न लागेको हो ।

ताहाचल स्थित सोल्टी होटलमा भएको विवाह भोज कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व युवराज्ञी हिमानी शाहका साथ चलचित्रकर्मी , ब्यवसायी, समाजसेवी, पूर्व मिस नेपाल लगायत देशकै प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

गत सोमवार सोल्टीमोड स्थित न्यू हायात होटलमा इशानी र तरुणप्रता बीच इन्गेजमेन्ट भएको थियो ।

इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी मंसीर २२ आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले ‘मिस वल्र्डमा पनि सहभागी भएकी थिइन् ।

ime pay- long

ime pay- long
लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

लोकप्रिय गायिका बुनु श्रेष्ठको शिव भजन सार्वजनिक

वि.सं.२०७९ फागुन ८ सोमवार १७:१९

काठमाडौँ । लोकप्रिय गायिका बुनु श्रेष्ठले शिवरात्रीको अवसर पारेर...

गायक शाक्यलाई पत्नी शोक

गायक शाक्यलाई पत्नी शोक

वि.सं.२०७९ माघ ४ बुधवार १८:०३

काठमाडौँ । लोकप्रिय गायक प्रवेशमान शाक्यलाई पत्नी शोक परेको...

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

उपत्यकाव्यापी नेवाः नृत्य प्रतियोगीता हुने

वि.सं.२०७९ पुस २६ मंगलवार २१:१८

काठमाडाैं । माघ १४ गते उपत्यकाव्यापी नृत्य प्रतियोगीता हुने...

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र वितरण लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

वि.सं.२०७९ पुस १८ सोमवार २२:२६

काठमाडौँ । संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा...

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

काठमाडौँको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट

वि.सं.२०७९ पुस १७ आइतवार १०:२५

काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक...

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे  उपाधि नेपालकाे पोल्टामा

रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२ काे उपाधि नेपालकाे पोल्टामा

वि.सं.२०७९ पुस ८ शुक्रवार ०८:०४

काठमाडौँ । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम...