back

गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा पार्वती सुनुवार चयन

1.56K
shares
sivam siment- long add
सिन्धुली।  सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार गाउँपालिका राष्ट्रिय महासंघको सचिव पदमा चयन भएका छन् ।   उनि गाउँपालिका राष्ट्रिय महासंघको सचिव पदमा निर्बिरोध चयन भएका हुन्। 
सुनुवार फिक्कल गाउँपालिकाका अध्यक्ष हुन्। अघिल्लो निर्वाचनमा उपाध्यक्ष थिइन्।  गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् । गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन् ।

धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ । महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन । कोषाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी पहिलो अधिवेशनले ३७ सदस्य रहेको नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

ime pay- long

ime pay- long
पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

वि.सं.२०८१ जेठ २७ आइतवार १७:४७

काठमाडौँ । कमेडी च्याम्पियनमा अहिलेसम्मकै सर्वाधिक प्रस्तुती दिएर निर्णायक...

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...