back

नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अध्यक्षमा त्रिलोचन प्रधान निर्बिरोध चयन

1.65K
shares
sivam siment- long add

काठमाडौँ। नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अध्यक्षमा समय सान्दर्भिक मिडियाका प्रधान सम्पादक त्रिलोचन प्रधान निर्बिरोध चयन भएको छ। आज भएको चौथो  अधिबेशनबाट प्रधानलाई निर्बिरोध चयन गरिएको हो।

अध्यक्षमा प्रधान संगै उपाध्यक्षमा रिना चाकुबजी, सचिवमा कृष्णनारायण श्रेष्ठ, कोषाध्यक्षमा अनुप श्रेष्ठ, सदस्यमा हेमा मानन्धर, बालकृष्ण श्रेष्ठ, कृषा महर्जन चयन भएका छन् ।  सल्लाहाकारमा अशोक श्रेष्ठ रहेको  छ। 

नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अधिबेशनमा प्रमुख अतिथि नेवा : पत्रकार रास्ट्रिय दबुका केन्द्रिय अध्यक्ष सुरजविर बज्राचार्य, बरिस्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सदस्य सुरेन्द्र भक्त श्रेष्ठ , बिगें तुलाधर र दानदास श्रेष्ठको उपस्थिति रहेको थियो।

पहिलो सत्रको कार्यक्रम सकिय लगतै दोश्रो सत्रको कार्यक्रम सुरु भएको थियो। निर्वाचन कमिटीका  संयोजक सुरेन्द्र भक्त श्रेष्ठ, सदस्य दानदास श्रेष्ठ र बिगेंन तुलाधरको  निर्वाचन कमिटीले नयाँ पदाधिकारी चयन गरिएको हो।

कार्यक्रम त्रिलोचन प्रधानको सभापतिमा सम्पन्न भएको थियो।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...