back

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

3.77K
shares
sivam siment- long add

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम् ८ औँ अधिवेशन सम्पन्न भएको छ । फोटोग्राफर संघका सल्लाहकार रतनमान आँशुको प्रमुख आथित्यता  र संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ र राजभाई सुवालको आथित्यतामा काठमाडौंको वानेश्वरमा रहेको अर्पण बैंक्वेटमा विविध कार्यक्रमसहित अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा समर्पित महिला फोटोग्राफर सम्मान लक्ष्मी जिसी धामीलाई प्रदान गरिएको थियो भने जेष्ठ सदस्य सम्मान गणेश कर्माचार्यलाई गरिएको थियो ।   

नवगठित कार्यसमिति अध्यक्ष हरि घिमिरे, उपाध्यक्ष आनन्द प्रभाकर घिमिरे, सचिव रेशमराज पण्डित, कोषध्यक्ष सुशिल ज्ञवाली र सह–सचिवमा रण बहादुर श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा हरि ज्ञवालि, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधब प्रसाद तिमल्सिना, कृष्ण पराजुली, राजकुमार बजगाइ, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्त राज श्रेष्ठ, अभिन माझि,चन्द्रलाल राई चयन भएका छन् । 

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

वि.सं.२०८० जेठ २६ शुक्रवार २१:५९

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अध्यक्षमा त्रिलोचन प्रधान निर्बिरोध चयन

नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अध्यक्षमा त्रिलोचन प्रधान निर्बिरोध चयन

वि.सं.२०७९ मंसिर २९ बिहीवार २१:५७

काठमाडौँ। नेवा : पत्रकार रास्ट्रिय दबु दोलखा शाखाको अध्यक्षमा...

गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा पार्वती सुनुवार चयन

गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा पार्वती सुनुवार चयन

वि.सं.२०७९ मंसिर २८ बुधवार १३:०६

सिन्धुली।  सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार गाउँपालिका राष्ट्रिय...

प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका लागि सगुन सहित बधाई तथा शुभकामना

प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका लागि सगुन सहित बधाई तथा शुभकामना

वि.सं.२०७९ मंसिर २० मंगलवार २१:५८

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ बाट बिजयी प्रकाशमान...

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:१३

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी...