back

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा फ्रि वाईफाई जोन

1.41K
shares
sivam siment- long add

दिपा आचार्य, सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिडको कारण पठन पाठनमा असहज भएको भन्दै सहजताकालागी अप्टिकल फाईबर विच्छाई फ्रि वाईफाई जोन निर्माण गरेको छ । विद्यार्थीहरुको पठन पाठनमा सहज होस् भनेर फ्रि वाईफाई जोन निर्माण गरेको हो ।

कोभिडको बन्दाबन्दीको समयमा बिद्यार्थीहरुलाई भर्चुअल र अनलाईन माध्यमबाट शिक्षण सिकाई गर्न सहज होस भनि मध्यपहाडी राजमार्ग पंचकन्यादेखि सोल्पासम्म अप्टिकल फाईबर विच्छाई उद्दव स्मृति पार्क र सोको आसपास सेवा पुग्ने गरि फ्रि वाईफाई जोन निर्माण गरेको छ ।

त्यस्तै फिक्कल मा.वि. सोल्पामा पनि ईन्टरनेट सेवा जडान गरिएको छ। सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि सोल्पाठाना स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत १० एमविपिएस क्षमताको ब्रोडबाण्ड ईन्टरनेट सेवा जडान गरी आजबाट संचालनमा आएको फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले समय सान्दर्भिक अनलाइनलाई बताउनु भयाे।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...