back

पंचाङ्ग निर्णायक समितिको औचित्य छैन ।सामाजिक अभियन्ता -मल्ल के सुन्दर

1.91K
shares
sivam siment- long add

काठमाण्डौँ । सामाजिक अभियन्ता मल्लके सुन्दरले पंचाङ्ग निर्णायक समितिको औचित्य छैन । यसलाई खारिज गर्नु पर्ने तक अघि सारेका छन् । संस्कृति भनेको आफू जीउने माध्यम हो र आफू अनूकुल चल्नु पर्छ कसैले लादेको तिथि र नियममा बाधेर आफनो कला तथा संस्कृति चलाउने हैन भन्ने उनको तर्क थियो तिथी पला भनेको घाम लागेपछि जुन तिथि हुन्छ दिनभनरि नै त्यहि तिथि लागु हुने धारणा अघि सारेका छन् ।


चाडबाड भनेको फुसर्दको समयमा गर्ने चलन परापूर्व कालदेखि चलि आएको चलनलाई केहि बर्ष अघि मात्र जन्मेको पंचाङ्ग निर्णायक समितिले तिथि र साइतको कुरा थोपरेर नेपाली जनतामा बाध्यता सृजना गरिदिएको आरोप लगाएका छन् ।

कुनै पनि पर्व मनाउन बाध्यता गर्न नुहने र बाध्यतामा बाधिनु नपर्नै भन्दै उनले पंचाङ्ग निर्णायक समितिले निर्णय गरे अनुरुप १ गते भाइटिका नमनाएर २ गते मनाउने बताएका हुन् । उनले भने जनै पुर्णिमा र गाईजात्रा, तीज र ऋषि पन्चमी कहिल्यै पनि एकै दिन परेको इतिहास नभएको त्यसै गरि काठमाडौँको ठूलो जात्रा इन्द्रजात्रा ३ दिन मनाउने चलन कहिल्यै पनि तिथि कै कारण दुई दिनमा सकिएको इतिहास कतै नभएको समेत जिकिर गरिन । त्यसकारण पंचाङ्ग निर्णायक समितिले बनेको अनुसार कुनै पर्व तथा संस्कृति मनाउनु पर्ने बाध्यता नभएको जिकिर गरे ।

केहि समय अघि मात्र बनेको पंचाङ्ग निर्णायक समितिले आदिबासीहरुको धर्म संस्कृतिमा हस्तक्षेप नगर्न समेत सचेत गरे । उनले भने किजपूजा तथा भाइटिका तिहार पर्व ५ दिन मनाउने हो । त्यसैले यमपन्चक भनेको हो । त्यसकाण यसमा कुनै बिवाद छैन की कसैले तिहार तीन दिनमात्र मनाउन भन्नु नेपाली कला, संस्कृति र पर्व प्रतिको ठाडो हस्तक्षेप हो ।

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

वि.सं.२०७८ साउन ४ सोमवार ११:०३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी...

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका  लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२

अशोककुमार श्रेष्ठ काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले...

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

वि.सं.२०७८ जेठ ९ आइतवार २०:५४

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा । दोलखाका लोकप्रिय नेता...