back

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

5.17K
shares
sivam siment- long add

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । थापाले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न सुझाएको तथ्य सार्वजनिक गर्नुभएको हो ।

थापाले भेटमै यस्तो सुझाव दिएको बताउनु भएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’

ime pay- long

ime pay- long
भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

भीमेश्वर नगरपालिकाको दायित्व र साँंस्कृतिक परम्पराको महत्व

वि.सं.२०८० साउन १४ आइतवार १२:५३

✍बिके पासा, दोलखा । भीमेश्वर नगरपालिकाको नामाकरण सबैको आस्थाका...

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

भीमेश्वर नगरपालिकाको बजेटमा कला संस्कृति खै ?

वि.सं.२०८० साउन ६ शनिवार २१:१३

✍बिके पासा । दोलखा जिल्लाको पालिका अन्तर्गतमा आर्थिक वर्ष...

यस्ता पनि जनप्रतिनिधि  हुँदा रहेछन्

यस्ता पनि जनप्रतिनिधि हुँदा रहेछन्

वि.सं.२०८० जेठ ३१ बुधवार २१:४६

✍बिके पासा । कुरा सुन्दा र पढ्दा कसैलाई सामान्य...

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका  लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२

अशोककुमार श्रेष्ठ काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले...

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

वि.सं.२०७८ जेठ ९ आइतवार २०:५४

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा । दोलखाका लोकप्रिय नेता...

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:३२

काठमाडौँ । बिगत १९ वर्षदेखि जर्मनीमा आफ्नो ब्यबसाय संचालन...