back

प्रधानमन्त्रीलाई गगन थापाले दिए मननयोग्य सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । थापाले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न सुझाएको तथ्य सार्वजनिक गर्नुभएको हो ।

थापाले भेटमै यस्तो सुझाव दिएको बताउनु भएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’


लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका  लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी देखिन्छ

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:४२

अशोककुमार श्रेष्ठ काठमाडौँ । कोरोना भाइरस कोबिड -१९ ले...

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

वि.सं.२०७८ जेठ ९ आइतवार २०:५४

✍ रवीन्द्र श्रेष्ठ, हाल क्यानडा । दोलखाका लोकप्रिय नेता...

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

शरिर बिदेशमा भए पनि मन त नेपालमै रहन्छ । नेपालको माया धेरै लाग्छ— सुसि किङ रामकाजी गोसाइ

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:३२

काठमाडौँ । बिगत १९ वर्षदेखि जर्मनीमा आफ्नो ब्यबसाय संचालन...

कुकुरको अशान्ति

कुकुरको अशान्ति

वि.सं.२०७७ पुस १९ आइतवार १५:४७

हरि कुमार श्रेष्ठखाँदबारी (हाल अमेरिका ) बल्ल बल्ल आफ्नो...

पंचाङ्ग निर्णायक समितिको औचित्य छैन ।सामाजिक अभियन्ता -मल्ल के सुन्दर

पंचाङ्ग निर्णायक समितिको औचित्य छैन ।सामाजिक अभियन्ता -मल्ल के सुन्दर

वि.सं.२०७७ मंसिर १ सोमवार २१:२०

काठमाण्डौँ । सामाजिक अभियन्ता मल्लके सुन्दरले पंचाङ्ग निर्णायक समितिको...

टेण्डर प्रक्रिया पुरा भएपछि मुद्रा तथा सांस्कृतिक संग्रहालय निर्माण कार्य शुरु हुन्छ  : नगरप्रमुख भरत केसी

टेण्डर प्रक्रिया पुरा भएपछि मुद्रा तथा सांस्कृतिक संग्रहालय निर्माण कार्य शुरु हुन्छ : नगरप्रमुख भरत केसी

वि.सं.२०७७ असोज २९ बिहीवार ०९:२२

दोलखा । भीमेश्वर नगरपालिका दोलखाको मात्रै नभएर देशकै ऐतिहासिक...