back

नेपाली काँग्रेस दोलखाको अगुवा कार्यकर्ता भेला सम्पन्न्न

708
shares
sivam siment- long add

काठमाडौँ । नेपाली काँग्रेस दोलखाले अगुवा कार्यकर्ता भेला तथा शुभ दीपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम च्यासल स्थित मान्सा पार्टि प्यालेसमा भएका थियो ।

कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता जिपछिरिङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा लामा लगायत सहभागि नेपाली काग्रेसका नेता अजयबाबू शिवाकोटी, पूर्व दोलखा पार्टि सभापति ताराबहादुर कोईराला, दोलखा जिल्ला प्रदेश ख का उम्मेदवार बर्मा लामा, भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर, दोलखा जिल्ला पाटि प्रबक्ता राकेश श्रेष्ठ लगायतका नेताहरुले आफनो भनाई राख्नु भएको थियो ।

कार्यक्रम नेपाली काँग्रेस भीमेश्वर नगर समिति, नेपाली काँग्रेस काठमाडौँ भीमेश्वर नगर सम्पर्क समिति र वडा सम्पर्क समिति द्वारा संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रम नेपाली काँग्रेस भीमेश्वर नगर सम्पर्क समितिका काठमाडौँका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...