back

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

234
shares
sivam siment- long add

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चाैधरीलाई रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे छ ।  फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद चौधरीलाई पक्राउ गरेको विरोध गर्दै पार्टीले रिहाइ गर्न २४ घन्टे अल्टिमेटम दिएकाे हाे । १० वर्षसम्म यो विषयमा कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको पार्टीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । २४ घन्टाभित्र रिहाइ नगरे आन्दोलनमा जाने पार्टीले चेतावनी दिएकाे छ । 

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज बिहीवार दिउँसाे प्रहरीले बाँकेबाट पक्राउ गरेको थियाे । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...