back

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

246
shares
sivam siment- long add

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

यसअघि आजै दिउँसाे बसेको रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन कायम गर्दै पार्टीकाे तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेकाे थियाे । त्यसलगत्तै रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।

सरकारमा उपप्रधान एवम् गृह मन्त्री रहनुभएका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद...