back

प्रेस युनियन नेपाल, बागमति प्रदेशको खुल्ला सचिवमा राजन बस्नेत निर्बिरोध निर्वाचित

444
shares
sivam siment- long add

दोलखा । प्रेस युनियन नेपाल, बागमती प्रदेशको प्रथम महाधिवेशनबाट राजन बस्नेत सचिवमा निर्वाचित भएका हुन् । उनि खुला तर्फ निर्बिरोध निर्बाचित भएका हुन् ।

२०६८ साल बाट राष्ट्रिय सुपरीवेक्षण साप्ताहिकको कार्यकारी सम्पादक हुँदै पत्रकारिता सुरु गरेका बस्नेतले गौरीशंकर पोस्टको कार्यकारी सम्पादक , दोलखा समाचार पत्र , रातो गुराँस अनलाइन पत्रिका , नवनेपाल टाइम्सका प्रधान सम्पादक , दोलखा आवाजका प्रकाश / सम्पादक र मध्यान्ह राष्ट्रिय दैनिकमा समेत काम गरी लामो अनुभव बटुलेका बस्नेत एक दशक भन्दा बढी पत्रकारिता पेशामा निरन्तर सक्रिय हुँदै आएका छन् ।

राजनीति , शिक्षा , सहकारी , आर्थिक र सामाजिक विषयमा विशेष खोजमुलुक पत्रकारिता गरेका बस्नेतलाई दोलखामा सामाजिक अभियान्ताको रूपमा पनि चिनिन्छ । कलिलो उमेरबाट पत्रकारितामा हात हालेको बस्नेतले राष्ट्रिय पत्रपत्रिका र अनलाइनमा समेत उनको लेख रचना प्रकाशित भएका छन् ।

सामाजिक अभियान्ताको रूपमा स्थापित दोलखाका पत्रकार बस्नेतले ६ दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय पुरस्कार समेत हात पारि सकेका बस्नेत समाजको यथार्थ चित्रण र बास्तबिकतामा आधारित भएर सत्य , तथ्य र निस्पक्ष समाचार सङ्कलन तथा खोजमुलक पत्रकारिताले मात्र पत्रकारिता सम्मानित पेशा बन्ने दाबी गर्दछन् ।

चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको थियो ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...