back

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

1.53K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको आमन्त्रित सदस्य पदमा रविन्द्रनारायण श्रेष्ठलाई मनोनित गरेको छ। नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समिति दोलखाको २०७९। ०९। १० मा बसेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको सभापति बर्मा लामाको उपस्थितिमा श्रेष्ठलाई आमन्त्रित सदस्यमा मनोनित गरेको हो।

रविन्द्रनारायण श्रेष्ठसंगै गौरीशंकर गाउँपालिका -९ का दावाछिरिङ शेर्पा , कालिन्चोक गाउँपालिका -८ का खड्गप्रसाद शिवाकोटी नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिको आमान्त्रित सदस्यमा मनोनित भएका हुन्। उक्त कार्यक्रमममा भीनपा २ का उद्धव श्रेष्ठले नगर सदस्यको जिम्मेवारी पाएका छन् ।

आमन्त्रित सदस्यमा मनोनित कार्यक्रममा नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको प्रवक्ता राकेश श्रेष्ठ, युवानेत्री छिरिङ डोल्मा शेर्पा लगायत नेपाली कांग्रेस प्रति आस्था राख्ने महानुभावहरुको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको आमन्त्रित सदस्य पदमा मनोनित हुनु भएका रविन्द्रनारायण श्रेष्ठ भीमेश्वर नगर दोलखा तरुण दलको संस्थापक उपाध्यक्ष पनि हुन्।

सम्पूर्ण मनोनित सदस्यहरुलाई समय सान्दर्भिक मिडियाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

पक्राउ परेका सांसदलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घन्टे अल्टिमेटम

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद...