back

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

2.72K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको आमन्त्रित सदस्य पदमा रविन्द्रनारायण श्रेष्ठलाई मनोनित गरेको छ। नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समिति दोलखाको २०७९। ०९। १० मा बसेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको सभापति बर्मा लामाको उपस्थितिमा श्रेष्ठलाई आमन्त्रित सदस्यमा मनोनित गरेको हो।

रविन्द्रनारायण श्रेष्ठसंगै गौरीशंकर गाउँपालिका -९ का दावाछिरिङ शेर्पा , कालिन्चोक गाउँपालिका -८ का खड्गप्रसाद शिवाकोटी नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिको आमान्त्रित सदस्यमा मनोनित भएका हुन्। उक्त कार्यक्रमममा भीनपा २ का उद्धव श्रेष्ठले नगर सदस्यको जिम्मेवारी पाएका छन् ।

आमन्त्रित सदस्यमा मनोनित कार्यक्रममा नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको प्रवक्ता राकेश श्रेष्ठ, युवानेत्री छिरिङ डोल्मा शेर्पा लगायत नेपाली कांग्रेस प्रति आस्था राख्ने महानुभावहरुको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिको आमन्त्रित सदस्य पदमा मनोनित हुनु भएका रविन्द्रनारायण श्रेष्ठ भीमेश्वर नगर दोलखा तरुण दलको संस्थापक उपाध्यक्ष पनि हुन्।

सम्पूर्ण मनोनित सदस्यहरुलाई समय सान्दर्भिक मिडियाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...