back

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

4.25K
shares
sivam siment- long add

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको बृहत नगर भेला भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम केन्द्रीय सहमहामन्त्री तथा संगठन बिभाग प्रमुख कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा पुर्व डिआइजी तथा केन्द्रीय नेता रमेश खरेल , केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र न. २ का माननिय सोबिता गौतमले सम्बोधन गर्नु भएको थियो। त्यसै गरि कार्यक्रममा दोलखा रास्वपाका प्रतिनिधि सभा सदस्यका उमेद्वार जगदीश खरेल, समजसेवी राजन श्रेष्ठ , इन्जिनियर श्याम चन्द्र श्रेष्ठ, निरज गैले र हरि चौलागाईले मन्तब्य राखेका थिए।

आजको बृहत नगर भेलाले भीमेश्वर नगरपालिका काठमाडौँ सम्पर्क विभागको ९ वटै वडाको सम्पर्क बिभाग गठन गरिएको छ।

कार्यक्रममा दोलखा जिल्लाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो। केहि शुभचिन्तकहरु दोलखाबाट समेत कार्यक्रममा सहभागिता जनाएका थिए।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...

रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेला हुने

रास्वपा दोलखाको काठमाडौँमा दोलखाली भेला हुने

वि.सं.२०८० असार ८ शुक्रवार ०९:०५

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...