रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन
shares

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन गरिएको छ। सुर्यनारायण मल्लको सयोजकत्वमा हाललाई ७ सदसिय विभागीय समिति गठन गरिएको छ।
संयोजक सुर्यनारायण मल्ल, सचिव बाबाराजा श्रेष्ठ, कोषाध्यक्ष शर्मिला लबजु श्रेष्ठ, सदस्य शरण श्रेष्ठ, निरेश श्रेष्ठ, मनिष प्रधान, सन्तबहादुर थामी र सल्लाहकार कृष्णनारायण श्रेष्ठ र दिपेश श्रेष्ठ रहेका छन्।
नवगठित रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका नव पदाधिकारीहरूमा हार्दिक बधाई तथा शुभकामना।
वि.सं.२०८० साउन २० शनिवार २१:०३