back

माओवादीबाट जनार्दन अर्थमन्त्री, उर्जामा पम्फा

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर, देव गुरुङ र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत दावी छ ।

साथै देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेका हुन् ।

बैठकले अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले जानकारी दिए । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय गरेको छ ।


नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले...

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२६

काठमाडौँ । निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई...

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ :  वरिष्ठ नेता  पौडेल

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:१३

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

वि.सं.२०७८ साउन ७ बिहीवार २२:०४

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

वि.सं.२०७८ साउन ७ बिहीवार २१:५३

पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना...