back

देउवाले पाए विश्वासको मत, पक्षमा १६५

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्नेमा १ परेको थियो । मतदानमा २४९ जना सदस्य सहभागी थिए ।

सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधाअनुसार देउवाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् । 

प्रतिनिधि सभामा सरकारले विश्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन चाहिन्थ्यो ।  जसपाको महन्थ ठाकुर (१३ जना सांसद समूह) समेत देउवालाई विश्वासको मत दिन तयार भएका थिए । 


नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले...

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२६

काठमाडौँ । निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई...

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ :  वरिष्ठ नेता  पौडेल

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:१३

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

वि.सं.२०७८ साउन ७ बिहीवार २२:०४

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

वि.सं.२०७८ साउन ७ बिहीवार २१:५३

पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना...