back

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । 

विप्लवले साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलालाई पनि लिएर छलफलका लागि बालुवाटार पुगेको हो । 
छलफलमा गृहमन्त्री बालकृष्ण खाणको समेत उपस्थित रहेको थियो ।

उनले शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले भेटवार्ता गरिसकेको छ । 


नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले...

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

जसपाको ठाकुर समूहद्वारा निर्वाचन आयोगको आदेश विरुद्ध सर्वाेच्चमा रिट दायर

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२६

काठमाडौँ । निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई...

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ :  वरिष्ठ नेता  पौडेल

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:१३

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील...

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

सरकार सञ्चालन कार्यदल बैठक बालुवाटारमा

वि.सं.२०७८ साउन ८ शुक्रवार १८:३२

काठमाडौँ ।   सरकार सञ्चालनका लागि सहजीकरणका लागि गठित...

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा

वि.सं.२०७८ साउन ७ बिहीवार २२:०४

काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

वि.सं.२०७८ साउन ७ बिहीवार २१:५३

पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना...