back

क्रियाशील सदस्यता विवाद छिटोभन्दा छिटो समाधान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

sivam siment- long add

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए । शुक्रबार काठमाडौँमा गुरुराज घिमिरेद्वारा लिखित मृत्युसँगको साक्षात्कार कविता संग्रह विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका छन् । 

उनले भाद्रमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको भन्दै सबै संवेदशनशील भएर महाधिवशेनमा केन्द्रीत हुनुपर्ने धारणा राखे । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताए । उनले महाधिवेशन बाहेकका अन्य अधिवेशनलाई विधान र कानूनले फरक नपार्नेगरि संशोधन गर्न सकिने धारणा राखे । कार्यक्रममा कांग्रेस नेताहरुले अग्रजले देखाएको बाटोमा पार्टीलाई अघि बढाउनका लागि सवै जिम्मेवार हुनुपर्ने बताए ।

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सर्वदलीय बैठक निष्कर्ष विहीन

सर्वदलीय बैठक निष्कर्ष विहीन

वि.सं.२०७८ भदौ २८ सोमवार १९:१४

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित...

देउवा पुत्र सक्रिय राजनितिकमा आउने  संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा...

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:५१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे...