back

नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे : प्रधानमन्त्री देउवा

sivam siment- long add

काठमाडौँ प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत भैसकेका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उनले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क अघि सारेका छन् । 

प्रधानमन्त्रीले भने , ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी हिँड्नु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नुभयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहा सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नुभएको थियो भने– अब कहिल्यै पनि पार्लियामेन्ट भङ्ग हुने छैन । म उहाँले बोल्नुभएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदलाई ह्विप नलगाएको दाबीसमेत गर्नुभयो । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’ , उहाँले भन्नुभयो, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्विप भनेर उल्टो कुरा गर्नुभयो ।’ 

देउवाले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरूलाई धन्यवादसमेत दिनुभयो । 

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सर्वदलीय बैठक निष्कर्ष विहीन

सर्वदलीय बैठक निष्कर्ष विहीन

वि.सं.२०७८ भदौ २८ सोमवार १९:१४

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित...

देउवा पुत्र सक्रिय राजनितिकमा आउने  संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

वि.सं.२०७८ भदौ २४ बिहीवार २१:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा...

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:५१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे...