back

देउवा पुत्र सक्रिय राजनितिकमा आउने संकेत, डडेल्धुराबाट लिए क्रियाशिल सदस्य

sivam siment- long add

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा प्रवेश गरेका छन् । २६ वर्षका उनले गृहजिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।

गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटीको सिफारिसका आधारमा उनलाई कांग्रेसको क्रियाशील सदस्यता दिइएको हो ।  जयवीरले बेलायतको युनिभर्सिटी अफ योर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन् । 

प्रधानमन्त्री देउवाले आफू पारिवारिक विरासतबाट राजनीतिमा आएको नभएकाले छोरालाई पनि उत्तराधिकारीका रूपमा नहेर्न विभिन्न अन्तर्वार्तामा बताउने गरेका थिए । 

ime pay- long

ime pay- long
सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:१९

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग...

सर्वदलीय बैठक निष्कर्ष विहीन

सर्वदलीय बैठक निष्कर्ष विहीन

वि.सं.२०७८ भदौ २८ सोमवार १९:१४

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना...

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

सभामुखद्वारा शीर्ष नेताको बैठक आह्वान

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने...

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

वि.सं.२०७८ भदौ २७ आइतवार १५:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित...

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

कांग्रेस महामन्त्रीमा प्रबक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी कस्ले मार्लाबाजी

वि.सं.२०७८ भदौ २४ बिहीवार १८:५१

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे...

एमाले संसदीय दलको बैठक जारि

एमाले संसदीय दलको बैठक जारि

वि.सं.२०७८ भदौ २३ बुधवार ११:४८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको...