back

बरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौंको मेयरका उम्मेदवार

5.86K
shares
sivam siment- long add

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको प्रमुखमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । कलाकार श्रेष्ठको नाम सिफारिस गरिएको एक नेताले समय सान्दर्भिकलाई जानकारी गराएको छ ।

कलाकार श्रेष्ठ ५ दशकदेखि कलाकारिता यात्रामा अनवरत रुपमा लागि परेका छन् । उनी कलाकारका साथै समाजसेवा लगायत विभिन्न सामाजिक कार्यमा समेत रुची पूर्वक काम गर्दै आएका छन् ।

उनी काठमाडौँ महानगरपालिकाको अन्य प्रत्यासी भन्दा चिरपरिचित र लोकप्रिय व्यक्तिको रुपमा चिनिदै आएका छन् । उनको ख्याती राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छ । व्यक्तिगत रुपमा भन्नु पर्दा उनी स्वदेशमा धेरै प्रतिष्ठित व्यक्तिका साथै बिदेशमा समेत चर्चित व्यक्तित्वहरुसँग सामिप्यता राख्नुहुन्छ ।

कलाकार श्रेष्ठले दोलखाको खरिढुङ्गामा आफ्नै बिशेष पहलमा फिल्म सिटि बनाउने काममा समेत लागि पर्नु भएको छ । कलाकार श्रेष्ठलाई हाम्रो पनि बिजयका लागि अग्रिम शुभकामना ।

ime pay- long

ime pay- long
अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

वि.सं.२०७९ चैत ८ बुधवार १०:२९

न्यूयोर्क , अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता...

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

काठमाडौं महान पालिकाका जनप्रतिनिधिले थपे आफ्नै सेवासुविधा

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले संघीय र प्रदेश ऐन...

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

रविन्द्रनारायण श्रेष्ठ नेपाली कांग्रेस दोलखा जिल्लाको आमन्त्रित सदस्यमा मनोनित

वि.सं.२०७९ माघ २९ आइतवार २१:३८

काठमाडौँ । काठमाडौँको चावहिल स्थित एक होटेलमा एक कार्यक्रमको...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

वि.सं.२०७९ माघ २३ सोमवार १३:३२

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार २२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री...

सांसद चौधरी जेल चलान

सांसद चौधरी जेल चलान

वि.सं.२०७९ माघ २० शुक्रवार ११:०७

धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना...