back

दोलखालाई सांस्कृतिक शहरको रुपमा विकास गर्छु – भरत प्रधान

2.31K
shares
sivam siment- long add

दोलखा । नेपाली कांग्रेस दोलखाका नेता तथा भीमेश्वर नगरपालिका वडा न‌‌‍ २ अध्यक्षका उम्मेदवार भरत प्रधानले दोलखा बजारलाई सांस्कृतिक शहरको रुपमा विकास गरिने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष उम्मेद्वार प्रधानले यस्तो बताएका हुन् ।

उनले दोलखालाई बिशेष शहरको रुपमा बिकाश गरि दोलखा भित्र रहेको मठमन्दिर, कला संस्कृति र धर्मको बिशेष रक्षा र प्रबर्दन गरि दोलखालाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र बिन्दु बनाउने पहलमा लागि पर्ने बताएका छन् ।

एक कार्यक्रमका अवसरमा प्रधानले सबै जातजाती भाषाभाषी र भेषभुषाको संरक्षणमात्रै होइन तिनै संस्कृति र भेषभुषाको आधारमा समृद्ध दोलखा बजार सहित सिंगो वडाको विकासका लागि आफु नेतृत्वको टोली ५ वर्षसम्म खटिने जनाएका छन् । उनि नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेदवार ईश्वर मानन्धरको प्यानलबाट चुनाबी मैदानमा छन् । सालीन स्वभाव , उच्च क्षमता , समझदारीपन र गरिब दुखीका पर्यायका रुपमा परिचित प्रधान भीनपा २ का प्रभावशाली नेता हुन् ।

दोलखा प्रवेश द्वारबाट नै दोलखाको सम्पूर्ण बस्तु स्थितिलाई नियाल्ने गरि पाखलती बजारलाई बिशेष आगमन स्थलको रुपमा विकास गरी लाने बताएका छन्। भीनपा २ का सम्पूर्ण टोलहरुमा बाटो पुर्राउने , मचिन्द्रनाथको मार्गलाई मर्मत सम्हार गर्नुका साथै अन्य धेरै विकासका याेजनाहरु अघि सादै आगामी निर्वाचनमा आफ़्नाे जित निश्चित भएको बताएका छन्।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...