back

अमेरिकामा पनि हुँदैछ मेयर शाहको प्रशंसा

3.01K
shares
sivam siment- long add

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।

अमेरिकामा रहेबसेका सामाजिक अभियन्ता तथा प्राध्यापकहरूसँग गरिएको संक्षिप्त वार्तामा उहाँहरूले बालेन शाहको कार्यको खुलेरै समर्थन गर्नुभएको हो ।

उहाँहरूले नगरविकास र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन शाहले आर्थिक सहयोगको आव्हान गर्नुभएको खण्डमा सो सहयोग पनि उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।

एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले नगरप्रमुखले गरेको कामको खुलेरै प्रशंसा गर्दै भन्नुभयो

राजनीतिक प्रभाव आउन सक्छ, कसैको डर र प्रभावमा नपरी नगर विकासको काम कारबाहीलाई चुस्त रूपले अगाडि बढाउन सक्छन् र सक्नु पनि पर्छ ।

उहाँले अवैध किसिमले बनाइएका संरचनालाई भत्काउनु र नगर विकास गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले घरभेटी र भाडामा बस्ने बीचको असामञ्जस्यलाई पनि नगर प्रमुखले न्याय गर्नुपर्छ भन्नुभयो ।

वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राडा उदयराज वाग्लेले यस समाचारदातासँग कुरा गर्दै स्थानीय निकायले गर्ने यस्तै प्रकारको कामले प्रगति हुन्छ र नगरप्रमुखले जुन ढङ्गले काम गर्नुभएको छ, यो ठुलो कुरा हो भन्नुभयो ।

स्थानीय निकायले यस्ता काम कारबाही गर्दा माथिल्लो निकायबाट हस्तक्षेपको सम्भावना न्यून हुने भएकोले उहाँलाई काम गर्न सहज हुने उहाँको भनाइ छ । 

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...