back

अमेरिकामा पनि हुँदैछ मेयर शाहको प्रशंसा

2.24K
shares
sivam siment- long add

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।

अमेरिकामा रहेबसेका सामाजिक अभियन्ता तथा प्राध्यापकहरूसँग गरिएको संक्षिप्त वार्तामा उहाँहरूले बालेन शाहको कार्यको खुलेरै समर्थन गर्नुभएको हो ।

उहाँहरूले नगरविकास र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन शाहले आर्थिक सहयोगको आव्हान गर्नुभएको खण्डमा सो सहयोग पनि उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।

एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले नगरप्रमुखले गरेको कामको खुलेरै प्रशंसा गर्दै भन्नुभयो

राजनीतिक प्रभाव आउन सक्छ, कसैको डर र प्रभावमा नपरी नगर विकासको काम कारबाहीलाई चुस्त रूपले अगाडि बढाउन सक्छन् र सक्नु पनि पर्छ ।

उहाँले अवैध किसिमले बनाइएका संरचनालाई भत्काउनु र नगर विकास गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले घरभेटी र भाडामा बस्ने बीचको असामञ्जस्यलाई पनि नगर प्रमुखले न्याय गर्नुपर्छ भन्नुभयो ।

वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राडा उदयराज वाग्लेले यस समाचारदातासँग कुरा गर्दै स्थानीय निकायले गर्ने यस्तै प्रकारको कामले प्रगति हुन्छ र नगरप्रमुखले जुन ढङ्गले काम गर्नुभएको छ, यो ठुलो कुरा हो भन्नुभयो ।

स्थानीय निकायले यस्ता काम कारबाही गर्दा माथिल्लो निकायबाट हस्तक्षेपको सम्भावना न्यून हुने भएकोले उहाँलाई काम गर्न सहज हुने उहाँको भनाइ छ । 

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...