back

चोभार-टौदह सडकखण्ड जिर्ण स्थानीयबासीको बिरोध, दक्षिणकालीका जनतालाई दिनहु आवत जावत गर्न समस्या

738
shares
sivam siment- long add

काठमाडौं । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा चासो नदिएको भन्दै स्थानीयले चोभार-जलविनायक-टौदह सडकखण्ड अवरूद्ध पारेका छन् । सडक अबरुद्ध गर्दा काठमाडौँबाट र दक्षिणकालीबाट हिडेका सवारी साधनहरु केहि बेर रोकिएका थिए । सडक जिर्ण भएर चोभारदेखि दक्षिणकालीसम्म छुइ सक्यो। अहिलेसम्म कसैको चासो देखिएको छैन।

बागमती प्रदेशको राजधानी हेटौंडा र काठमाडौं आउ-जाउ गर्ने मुख्य सडक जीर्ण बन्दा यात्रा कष्टकर बनेको छ । साथै पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीयवासी हैरान छन् । बागमती प्रदेशका मुख्यमन्त्रि लगायत नेता मन्त्रि यहिबाटो हुदै दिनहु हिडछन तर जिर्ण सडक देखदैन।

दक्षिणकाली नगरपालिकाका जनतालाई दिनहु काठमाडौँ आवत जावत गर्न समस्या परेको छ। जसको चासो न स्थानीय नगरपालिका दक्षिणकालीका जनप्रतिनिधिलाई छ, न त छिमेकी किर्तिपुर नगरपालिकालाई नै चासो छ। त्यस्तै प्रदेश संघ कसैलाई पनि जिर्ण सडकको बारे चासो नभएका कारण स्थानीय जनता सडकमा आउन बाध्य भए। त्यस्तै सडक बिग्रिनुमा मुख्य कारण पानी ट्यांकी पनि हो। त्यस्तै कति ठाउमा सडक तथा ढल नै छोपिने गरि निर्माण सामग्री राखेर सडक बिगार्नुमा जनताको पनि हात पनि छ।

सडक मर्मत गर्न दक्षिणकाली र किर्तिपुर नगरपालिकाले सहकार्य गरेको खण्डमा कहिले पनि सडक जिर्ण नहुने स्थानीय बासीको भनाई रहेको छ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने

वि.सं.२०७९ माघ २९ आइतवार १४:१२

काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन...