back

दोलखाको भीमेश्वर मन्दिर र पाखलती बजारमा पनि हाइमास लाइट जडान गरिने छ- नगर प्रवक्ता तारानाथ चौलागाईं

846
shares
sivam siment- long add

भीमेश्वर नगरपालिका दोलखा र नेपाल बिद्युत प्राधिकरणको साझेदारीमा दशैको अवसर पारेर दोलखाको सदरमुकाम चरिकोट बजार स्थित सातदोबाटो चोक र पशुपति मन्दिर गरि दुई ठाउँमा हाइमास लाइट जडान गरेको छ । भीमेश्वर नगरपालिका दोलखाका प्रमुख ईश्वरनारायण मानन्धरले स्वीच अन गरी शुभारम्भ गरेको कुरा भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चाैलागाईंले बताउनु भयो ।

१६ मिटर अग्लो र २०० वाटका ८ वटा बत्तीहरु जडान गरिएकाे छ । बजारका अन्य सडक पोलमा समेत ७५ वटा सडक बत्ती जडान गरिएको छ । बत्तीले दोलखाको सदरमुकाम चरिकोट रातमा पनि दिनमा झै झिलिमिलि उज्यालो देखिएको छ ।

हाइमास लाईट राख्नेकाम चरिकोट सँगै पौराणिक तथा ऐतिहासिक शहर दोलखा भीमेश्वर मन्दिर र पाखलती बजारमा पनि छिट्टै राखिने कुरा नगर प्रवक्ता तारानाथ चाैलागाईंले बताउनु भएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...