back

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

498
shares
sivam siment- long add

काठमाडौँ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको पनि उनले बताए।

‘बिदा दिने पक्का हो। अब भोलि दिने कि पर्सी दिने भन्ने निर्णय गर्न बाँकी छ,’ मन्त्री श्रेष्ठले भने। यद्यपि, सार्वजनिक विदा भने सम्भवत पर्सी (मंगलवार) दिने तयारी भएको जनाइएको छ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उनको १०३ वर्षको उमेरमा निधन भएको हो।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

वि.सं.२०७९ फागुन १७ बुधवार २१:११

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...