back

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

1.48K
shares
sivam siment- long add

काठमाडौँ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको पनि उनले बताए।

‘बिदा दिने पक्का हो। अब भोलि दिने कि पर्सी दिने भन्ने निर्णय गर्न बाँकी छ,’ मन्त्री श्रेष्ठले भने। यद्यपि, सार्वजनिक विदा भने सम्भवत पर्सी (मंगलवार) दिने तयारी भएको जनाइएको छ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो। उनको १०३ वर्षको उमेरमा निधन भएको हो।

ime pay- long

ime pay- long
पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

वि.सं.२०८१ जेठ २७ आइतवार १७:४७

काठमाडौँ । कमेडी च्याम्पियनमा अहिलेसम्मकै सर्वाधिक प्रस्तुती दिएर निर्णायक...

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

वि.सं.२०८० असोज २५ बिहीवार २०:५८

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...