back

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

1.2K
shares
sivam siment- long add

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एअरलाइन्सको विमान तयारी अवस्थामा छ ।

‘विमान तयारी अवस्थामा छ, उहाँहरू आउनेबित्तिकै उड्छ’, श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भन्नुभयो । डाक्टर र आफन्तसहितको टोली मुम्बई जान लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा बुधवार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियाे । उहाँहरूलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि आगलागी भएकाे प्रहरीले जनाएको छ ।

ime pay- long

ime pay- long
पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

वि.सं.२०८१ जेठ २७ आइतवार १७:४७

काठमाडौँ । कमेडी च्याम्पियनमा अहिलेसम्मकै सर्वाधिक प्रस्तुती दिएर निर्णायक...

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...