back

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

834
shares
sivam siment- long add

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा जिपी फ़ाउण्डेशन दोलखा र नेपाल रेडक्रस सोसाईटी भिनपा -२ उपशाखा दोलखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयोजन जिपी फ़ाउण्डेशन दोलखाले गरेको हो।

रक्तदान कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा १७ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका दोलखाका सभापति ईश्वरी दाहाल, जिल्ला नापी कार्यालय दोलखाका प्रमुख अशोक श्रेष्ठ, समाजसेवि हर्कबहादुर श्रेष्ठ, द्वालखा गुठीका अध्यक्ष बिनोद मास्के , उज्यालो भबिष्य संस्था दोलखाका अध्यक्ष राजन बस्नेत , नेपाल बिधार्थी संघ दोलखाका अध्यक्ष सौगात थापा, समाजसेवि कल्याणदेबि श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता , नेपाल रेडक्रस जिल्ला शाखा दोलखा, मेडिकल टिम र सहयोगीहातहरुलाई आयोजक संस्था जिपि फ़ाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठले धन्ययवाद ब्यक्त गरेका थिए।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भिनपा-२ उपशाखाका अध्यक्ष बिना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
समाजसेवी सरला कायस्थको शालिक निर्माण

समाजसेवी सरला कायस्थको शालिक निर्माण

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:५५

धरान, सुनसरी । समाजसेवी तथा रेडक्रसकर्मी सरला कायस्थको शालिक...

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:३४

काठमाडौँ । समाजसेवी रविन्द्रनारायण श्रेष्ठ साथीको लागि साथी’ समूहको...

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८० वैशाख १० आइतवार २३:०७

काठमाडौँ । छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...