back

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

438
shares
sivam siment- long add

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि. को सहयोगमा, एन. एफ. एच इभेन्टस प्रा.लि.को सहकार्यमा दोलखा स्थित ४ स्कुललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधवार चिरायु अस्पतालमा भएको एक कार्यक्रममा उक्त स्वास्थ्य सामग्री एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धरलाई हस्तान्तरण गरेको हो।

उक्त कार्यक्रममा इमजेन्सी सिक रुम बनाउनका लागि बेड सिड, औषधी, ब्हील चियर, सिरानी र बेड सहयोग गरेको हो । एन. एफ. एच इभेन्टस मार्फत दोलखा जिल्लाका चारवटा स्कूललाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो।

एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धरले सहकार्य र आत्मीयता सधै रहिरहोस् भनि हस्पिटल परिवारलाई धन्यवाद दिनु भयो। त्यसै गरि हस्पिटलका निर्देशक चन्डेश्वर बैद्यले सहयोग र सहकार्य गर्नै मौका उपलब्ध गराएकोमा एन. एफ. एच परिवारलाई धन्यवाद दिनु भयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम हस्पिटल परिवारका सदस्य र एन. एफ. एच का अलावा मिस नेवा कृषा महर्जन लगायतको सहभागिता रहेको थियो।

ime pay- long

ime pay- long
समाजसेवी सरला कायस्थको शालिक निर्माण

समाजसेवी सरला कायस्थको शालिक निर्माण

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:५५

धरान, सुनसरी । समाजसेवी तथा रेडक्रसकर्मी सरला कायस्थको शालिक...

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:३४

काठमाडौँ । समाजसेवी रविन्द्रनारायण श्रेष्ठ साथीको लागि साथी’ समूहको...

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८० वैशाख १० आइतवार २३:०७

काठमाडौँ । छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

वि.सं.२०७९ चैत २३ बिहीवार २१:५५

काठमाडौँ । मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले...