सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह
shares

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन काठमाडौँ महानगरलाई आदेश दिएको छ । जुन आदेश जन बिरोधि र बिकास बिरोधी भएको ठहर गर्दै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सर्बोच्चको फोहोर नउठाउने प्रतिक्रिया दिएका छन्।
काठमाडौँ महानगरपालिकाले सिंहदरवारको फोहर उठाउन केहि दिन देखि बन्द गरेको छ। महानगरलाई सहयोग नगरेको आरोप लगाउदै नगर प्रमुख बालेन साहले फोहर उठाउन बन्द गरेको थियो । सिंहदरवारको फोहर नउठाइएको आधारमा सर्वोच्च अदालतमा रिट परेको थियो।
वि.सं.२०८० वैशाख १० आइतवार २२:०३