back

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

588
shares
sivam siment- long add

काठमाडौँ । समाजसेवी रविन्द्रनारायण श्रेष्ठ साथीको लागि साथी’ समूहको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न् । उक्त संस्थाको दोस्रो अधिवेशनले रविन्द्रनारायण श्रेष्ठलाई अध्यक्षतामा चयन गरिएको हो ।

काठमाडौंमा सम्पन्न भएको दोश्रो अधिवेशनबाट समाजसेवी एवम् व्यवसायी रविन्द्रनारायण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष लुना श्रेष्ठ, सचिव बसन्त श्रेष्ठ, कोषाध्यक्ष पर्वत श्रेष्ठ सदस्यहरु अनिता श्रेष्ठ, ललिता श्रेष्ठ, धर्मनारायण श्रेष्ठ रहने गरी ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले बिगतमा पनि दोलखा लगायत विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आउनु भएको छ। उहाँको समाजसेवाको यात्रा अनवरत चलिरहुन हाम्रो पनि शुभकामना। मनोज चाकुबजी साथीको लागि साथी’ समूहको निवर्तमान तथा संस्थापक अध्यक्ष हुन्।

ime pay- long

ime pay- long
समाजसेवी सरला कायस्थको शालिक निर्माण

समाजसेवी सरला कायस्थको शालिक निर्माण

वि.सं.२०८० वैशाख ३१ आइतवार २१:५५

धरान, सुनसरी । समाजसेवी तथा रेडक्रसकर्मी सरला कायस्थको शालिक...

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८० वैशाख १० आइतवार २३:०७

काठमाडौँ । छिजी द्वाल्खा डोवरले आयोजना गरेको बनभोज कार्यक्रम...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले दोलखामा सिक रुम स्थापना गर्ने

वि.सं.२०७९ चैत २३ बिहीवार २१:५५

काठमाडौँ । मिस लिटिल नेवाः की सहभागि बेदान्सी डंगोलले...