back

साथीको लागि साथी समूहको अध्यक्षमा समाजसेवी रविन्द्रनारायण श्रेष्ठ निर्वाचित

1.32K
shares
sivam siment- long add

काठमाडौँ । समाजसेवी रविन्द्रनारायण श्रेष्ठ साथीको लागि साथी’ समूहको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न् । उक्त संस्थाको दोस्रो अधिवेशनले रविन्द्रनारायण श्रेष्ठलाई अध्यक्षतामा चयन गरिएको हो ।

काठमाडौंमा सम्पन्न भएको दोश्रो अधिवेशनबाट समाजसेवी एवम् व्यवसायी रविन्द्रनारायण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष लुना श्रेष्ठ, सचिव बसन्त श्रेष्ठ, कोषाध्यक्ष पर्वत श्रेष्ठ सदस्यहरु अनिता श्रेष्ठ, ललिता श्रेष्ठ, धर्मनारायण श्रेष्ठ रहने गरी ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले बिगतमा पनि दोलखा लगायत विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आउनु भएको छ। उहाँको समाजसेवाको यात्रा अनवरत चलिरहुन हाम्रो पनि शुभकामना। मनोज चाकुबजी साथीको लागि साथी’ समूहको निवर्तमान तथा संस्थापक अध्यक्ष हुन्।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...