back

भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा प्रयाप्त बजेट बिनियोजन

3.28K
shares
sivam siment- long add

बालकृष्ण श्रेष्ठ, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले चालु तथा पूँजिगत खर्च बजेट १ करोड ५० लाख बिनियोजित गरेको छ । भीमेश्वर नगरपालिकाको ५१ करोड ७९ लाख मध्ये प्रदेश सरकारको तर्फबाट भीमेश्वर मन्दिरको परिसरमा पूर्वाधार संरक्षण र विकास शीर्षकमा १ करोड ५० लाख बजेट विनियोजन गरेको हो।

यो बजेटले के कस्तो गतिविधि अघि सारेको छ ? कस्तो खालको पूर्वाधार योजनाको प्रस्तावना प्रस्तुत गरिएको छ ? हाम्रो सरकारले उपलब्ध गरेको भन्दै बजेटमा पारित रकमको हिस्सालाई समुचित ठाउँमा लगानी गर्ने मेलोमेसो कोठे उपभोक्ता समितिमा सिमित भयो भने आगामी आर्थिक वर्षमा शून्य हुनेछ भन्नेमा दीर्घसोच राखिएको हुनुपर्यो ।

भीमेश्वर दोलखाको लागि यो विकास बजेट हो । यहाँ विविध शीर्षकहरू होलान् । विविद उपशीर्षक पनि होलान् । त्यसमध्ये यी कुरालाई लक्षित गरिएको छ कि छैन, सम्पदा, संस्कृति संरक्षणका लागि बिचार गरिएको छ कि छैन, भीमेश्वर नगरपालिका वडा नं. २ भित्रका लागि प्राचीन शहर पहिचान गराउन वैकल्पिक उपाय बनाएको छ कि छैन ? जस्तो कि, भजनपाटीको पुनर्निर्माण गरेर भजन कक्ष, जुत्ता चप्पल राख्ने कक्ष, भक्तजनका लागि विश्राम कक्ष आदि ईत्यादि ।

बजेटको उपयोग त्यस्तो ठाउँमा नहोस्
अनाहकमा बजेट लगानी गर्ने प्रवृत्तिको अन्त गर्ने, उपभोक्ता समिति भन्दै दीर्घकालीन कार्य सम्पन्न नहुने, अनुगमन र सामुहिक समन्वय नगरी एकतर्फी निर्णयमा रकम निकासी गराउने र निश्चित बजेटको शिर्षकलाई उपशिर्षकमा खन्याउने आदि ईत्यादि । बजेटलाई योजनाको परिच्छेद र परिशिष्टमा मात्र सिमित राखेर जे बनाउदा पनि उपभोक्ता समितिको पहिचान हात्तीको दाँत जस्तो नहोस् । शुभकामना छ ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...