back

रत्न राज्यलक्ष्मी क्याम्पसमा मनायो गुरूपुर्णिमा

1.03K
shares
sivam siment- long add

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा गुरूपुर्णिको दिन गुरुहरुलाई बिशेष सम्मानका साथ गुरूपुर्णिमा मनाइएको छ। अज्ञानरुपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम. ए.मा अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गुरूपुर्णिमा मनाएको छ ।

कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेको जनाउँदै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्य पुस्तककाे अभाव लगायत विविध समस्या समाधान गर्नुपर्नेमा जाेड दिदै कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाको सुभकामना व्यक्त गरे।

नेवाः विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएको कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिनदास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिका सुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त विध्यार्थीद्वारा गुरूपुर्णिमा मनाएको कार्यक्रममा उपस्थित भएका गुरूवरहरूले गुरु शिष्यको महत्व परापूर्वकालदेखि भएको धारणा राखेका थिए । कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाईले भजन प्रस्तुति गर्नुका नेवाः विद्यार्थी युनियनका सदस्य सुमित दास रञ्जितकार तथा एम. नेपालभाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सभापति रिदेन महर्जनले अबको अभियान नेवाः विश्वविद्यालय स्थापना अभियानमा अग्रसर भइरहेकाले नेवाः विश्व विध्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगोल प्रतिबद्ध रहेकाले सो अभियानमा सबैको साथ सहयोग गर्न अनुरोध गरे । रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाज्जु ४३ बर्षका बिकास महर्जन क्यान्सरपिडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ ‘माइला दाई’ का जहानको उपचारको लागि पाँच हजार नगद सहयाेग गरेकाेमा शिक्षिका सृमिला सुवाल तथा २५ बर्षदेखि फोटोग्राफर सकृय अनिल रन्जितलाई विशेष धन्यवाद दिई आगामी दिनमा आफुले सक्दो सेवा गर्ने धारणा राखेर कार्यक्रम सम्पन्न गरेका थिए ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...