back

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

1.07K
shares
sivam siment- long add

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान गरिएको छ। विजया दशमी तथा शुभ–दिपावली, न्हूदँ ११४४ तथा छठ पर्वको आगमनको अवसर पारेर छिजी द्वाल्खा डोवर परिवारले सम्मान गरेको हो।

मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठ फस्ट रनर अपका साथै मिस पब्लिक च्वाइसको समेत अवार्ड जितेका थिए।

काठमाडौ महानगरपालिका वडा नं. १६ मा अवस्थित म्हेपि मन्दिरको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा छीजि द्वाल्खा डोबरसंग सम्बन्धित सदस्य र सदस्यहरूका परिवारको उपस्थितिमा भएको सो कार्यक्रममा दोलखा पर्यटन बोर्डका अध्यक्ष बैकुण्ठनारायण प्रधान, द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधान, दोलखाली समाजसेवी एवम् साहित्यकार अमर प्रधान, बाँपिझ्यालाका सह–सम्पादक बालकृष्ण श्रेष्ठ ‘पासा’, समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधान, युवा समाजसेवी शंकर जोशी र मनोज श्रेष्ठ, मिस नेवा कृषा महर्जन लगायत राजकुलेश्वर समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बडा दसैं २०८० को शुभ आगमनलाई स्वागत गर्दै सबैमा आत्मीय भावले समन्वय गरेर सामाजिक सेवामा लाग्ने अठोटका साथ स्थापित ‘छीजि द्वाल्खा डोबर’ संस्थाले घरेलु समस्यालाई केही राहत पुग्ने गरी स्वइलम गर्न सकिने उद्यमहरूको तालिम दिने दिलाउने कार्य गरिरहेको र निकट भविष्यमा दोलखाको दोलखाकै नेवारी भाषाको उत्थानका लागि साहित्यिक फाँटमा लाग्नेहरूलाई एकै थलोमा जमघट गराएर मातृभाषा साहित्यिक प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको कुरा सो संस्थाकी अध्यक्ष रिना श्रेष्ठले बताएकी छन् ।

विगत केही वर्षदेखि सामान्य गृहिणी तालिमहरूबाट कदम चाल्न थालेको त्या संस्थाले मौसम र ऋतु अनुसारको अचार बनाउने तालिम, कम्प्युटर् प्रशिक्षण, साबुनको झोल बनाउने तालिम दिंदै आएको कुरा अध्यक्ष रिना श्रेष्ठले जानकारी दिएकी छन् । सो संस्थाको भावी योजना पूर्णतः सफल रहोस् । बडा दसैंको उपलक्षमा सबैमा मंगलमय शुभकामना ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...