back

सूचक प्रकाशनको १५ औँ सूचक सम्मान सम्पन्न

1.18K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि सूचक प्रकाशनको १५ औँ सूचक सम्मान सम्पन्न भएको छ । सूचक सम्मानबाट केहि साहित्यिक ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


उक्त साहित्यिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संस्कृतिविद प्रा. दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले सुचक प्रकाशनको कार्यक्रम प्रति खुशी ब्यक्त गर्नु भयो ।

कार्यक्रममा तीर्थरत्न शाक्य, सिमा खान, ज्ञाननिष्ठ ज्ञवाली, प्रबाश सिलवाल सम्मानीत भएका थिए ।
उक्त कार्यक्रममा संस्कृतिविद प्रा. दिनेशराज पन्त, प्रा. तिथरत्न शाक्य, नविना श्रेष्ठ, एकराज शाक्य, सिमा खान, प्रा. ज्ञाननिष्ठ ज्ञवाली, प्रबाश सिलवाल, कुष्णबहादुर श्रेष्ठ, डा. सोनम ग्यूर्मे तमाङ, डा. लक्ष्मण शाक्यको उपस्थिति रहेको थियो ।


कार्यक्रम सूचक प्रकाशन तथा सम्यक सन्देश पत्रिकाका सल्लाहकार डां लक्ष्मण शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

वि.सं.२०८० असोज २५ बिहीवार २०:५८

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...