back

युवानेता राकेश श्रेष्ठको पहलमा शैक्षिक सामाग्री बितरण

दोलखा सम्वाददाता । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा न:४ स्थित सर्व माविका ८४ जना विद्यार्थीहरुलाइ स्टेसनरी सहित स्कुल ब्याग बितरण गरिएको छ । आज आइतबार एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ कक्षा सम्मका ८४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

सफा सुनौलो नेपालक‍ो समवन्य र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा दोलखा जिल्लाक‍ो कक्षा १ देखि ५ कक्षासम्मका बिधार्थीहरुलाई स्कुल ब्याग ,स्टेसनरी र कलरसेट बितरण गरिएको छ । दोलखा जिल्लाका भिम मावि दोलखा , त्रिभुवन मावि मेलुग, कालिन्चोक मावि चरिकोट, गुजर्पा निमावि लापिलाग, चेर्दुगं प्रावि जिरी, बिरेन्द्र मावि सैलुंग, सर्ब मावि जिलु र राजकुलेश्वर निमावि दोलखा गरि २६ विद्यालयकालाई सहयोग गरेको सुनौलो नेपाल दोलखाका कार्यक्रम संयोजक राकेश श्रेष्ठले समय सान्दर्भिक अनलाईनलाई जानकारी गराए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका नेता इश्वर नारायण मानन्धर, सामाजिक अभियानता राजन बस्नेत , सर्ब मावि जिलुका ब्यबस्थापन समितिका अध्यक्ष कबिन्द्र दास श्रेष्ठ , सर्ब मावि जिलुका प्रद्यानाध्यापक बिश्वमणि चौलागाईं , नेपाल किसान संघकि जिल्ला सचिब मेनका चौलागाईं , स्थानीय नेता भोजराज चौलागाईं , लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस दोलखाका नेता ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सफा सुनौलो नेपालका जिल्ला संयोजक राकेश श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन राजन बस्नेतले गरेका थिए ।


धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०८

काठमाडौँ । धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१२

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको...

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

वि.सं.२०७८ साउन ७ बिहीवार २१:४१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

निस्वार्थ समाजसेवा गर्दै, दाताहरुको मन जित्दै सामाजिक अभियन्ता शेरचन

वि.सं.२०७८ साउन ७ बिहीवार २१:१२

काठमाडौँ । सामाजिक अभियन्ता अनुउर्मिला शेरचनले निस्वार्थ समाजसेवा गर्दै...

राजधानीमा इद मुबारक मनाइदै

राजधानीमा इद मुबारक मनाइदै

वि.सं.२०७८ साउन ६ बुधवार १९:०४

काठमाडौँ । काट मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर...

बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिए

बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिए

वि.सं.२०७८ असार २९ मंगलवार २१:५५

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता...