back

युवानेता राकेश श्रेष्ठको पहलमा शैक्षिक सामाग्री बितरण

3.58K
shares
sivam siment- long add

दोलखा सम्वाददाता । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा न:४ स्थित सर्व माविका ८४ जना विद्यार्थीहरुलाइ स्टेसनरी सहित स्कुल ब्याग बितरण गरिएको छ । आज आइतबार एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि ५ कक्षा सम्मका ८४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

सफा सुनौलो नेपालक‍ो समवन्य र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा दोलखा जिल्लाक‍ो कक्षा १ देखि ५ कक्षासम्मका बिधार्थीहरुलाई स्कुल ब्याग ,स्टेसनरी र कलरसेट बितरण गरिएको छ । दोलखा जिल्लाका भिम मावि दोलखा , त्रिभुवन मावि मेलुग, कालिन्चोक मावि चरिकोट, गुजर्पा निमावि लापिलाग, चेर्दुगं प्रावि जिरी, बिरेन्द्र मावि सैलुंग, सर्ब मावि जिलु र राजकुलेश्वर निमावि दोलखा गरि २६ विद्यालयकालाई सहयोग गरेको सुनौलो नेपाल दोलखाका कार्यक्रम संयोजक राकेश श्रेष्ठले समय सान्दर्भिक अनलाईनलाई जानकारी गराए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका नेता इश्वर नारायण मानन्धर, सामाजिक अभियानता राजन बस्नेत , सर्ब मावि जिलुका ब्यबस्थापन समितिका अध्यक्ष कबिन्द्र दास श्रेष्ठ , सर्ब मावि जिलुका प्रद्यानाध्यापक बिश्वमणि चौलागाईं , नेपाल किसान संघकि जिल्ला सचिब मेनका चौलागाईं , स्थानीय नेता भोजराज चौलागाईं , लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस दोलखाका नेता ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सफा सुनौलो नेपालका जिल्ला संयोजक राकेश श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन राजन बस्नेतले गरेका थिए ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...