back

नागार्जुन नगरपालिका वडा नं. ३ को शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

2.2K
shares
sivam siment- long add

काठमाडौँ । आज शनिवार काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ३ कोे शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नागार्जुन नगरपालिकाको वडा नं. ३ ले आयोजना गरेको हो ।

नेपालीहरुको महान् पर्व शुभ दीपावली, नेपाल सम्वत् , छठ तथा ल्होसारको अवसर पारेर आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै प्रदेश स्तरिय फुटसलमा दोस्रो स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

उक्त शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा पूर्व इचङ्गु गाविसका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुलाई उनीहरुको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर, प्रदेश सांसद प्रकाश श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत , जनप्रतिनिधि र वडावासिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिविध मनोरञ्जनात्मक नृत्य कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा उपस्थित महानुभावहरुका लागि समयबजिको समेत आयोजक संस्थाले ब्यवस्था गरिएको थियो ।

कार्यक्रम नागार्जुन नगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

काठमाडौँ महानगर पालिका वडा न. ३ मा उद्घाटन गरेको २ हप्ता मै बाटोमा देखियो भ्वाङ

वि.सं.२०८० साउन २५ बिहीवार १०:१८

काठमाडौँ । काठमाडौँ महानगर पालिका वडा नं. ३ अन्तर्गत...