back

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

1.45K
shares
sivam siment- long add

काठमाडौँ । एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन¬) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ । विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठ नेतृत्वमा नेपालबाट सहभागि गरेको थियो।

उक्त प्रतियोगितामा नेपालकी ओलिभिया पुनले महिला १० वर्ष उमेर समूहमा, सरोज थापाले पुरुष १० उमेर समूहमा र १२ वर्ष उमेर समुहमा रोहन लामाले स्वर्ण पदक हात पारेको छ । त्यसैगरी १७ वर्ष उमेर समूहका सुस्मा बल, १४ वर्ष उमेर समूहमा प्रज्जवल पाण्डे, १५ वर्ष उमेर समुहमा जिवन बि.क., १० वर्ष उमेर समुहका निशान्त श्रेष्ठले रजत हासिल गरेका छन् भने १२ वर्ष उमेर समूहका आरति श्रेष्ठ, २० वर्ष उमेर समुहका सल्मा लकन्रि, ८ वर्ष उमेर समुहका अमन यादव, १४ वर्ष उमेर समुहको अनु तामाङ्ग, १४वर्ष उमेर समुहका पौल तामाङ्ग, १४ वर्ष उमेर समुहका श्रृष्टि तामाङ्गले रजत पदक हातपार्न सफल भएका छन् ।

दई दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायतका खेलाडीहरु गरी जम्मा ३७५ जना खेलाडीहरुले सहभागिता जनाएको थियो भने सो कार्यक्रममा नेपालको तर्फबाट टिम मेनेजरमा जितेन्द्र श्रेष्ठ, जुरीमा प्रविण बस्नेत, मुख्य रेफ्रिमा हेराकाजि देशार, रेफ्रिहरु सन्तोष कुमार गुप्ता, विशाल बल, टिम कोचमा राजेश महतो तथा कोचहरुमा पुस्कल थापा तथा राजकुमार बल रहेका थिए ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...