back

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

888
shares
sivam siment- long add

काठमाडौँ । महाशिवरात्री तथा प्रजातन्त्र दिवसको अवसर पारेर आयोंजना गरेको इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ रिदम बि .सी ढलको तेक्वान्डो डोजाङ्ग प्रथम स्थान हासिल गर्न सफल भएको छ भने । त्यसै गरि दोस्रो स्थान लैनचौर तेक्वान्डो डोजाङ्ग र तेस्रो स्थान हासिल गर्न बिश्व निकेतन स्कुल सफल भएका छन् । वेस्ट फाईवर महिला तर्फको अवार्ड सदिक्षा कार्कीले जितिन् ।

समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश सांसद तथा प्रमुख अतिथि प्रकाश श्रेष्ठले नगरपालिकाले जग्गा उपलब्ध गराई दिए सुबिधा सम्पन्न कबर्ड हल बनाउन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त कार्यक्रममा बोल्दै प्रदेश सांसद श्रेष्ठले खेलकुदलाई व्यवसायिक ढंगबाट अगाडी लान समेत आग्रह गरे । त्यसै गरि नागार्जुन नगरपालिकाका उपप्रमुख तथा बिशेष अतिथि सुशिला अधिकारीले पनि खेलकुदलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताइन् ।

प्रतियोगितामा २२ टिमले सहभागिता जनाएका थिए । २९० जना खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा २२ स्वर्ण पदक , २२ रजत पदक र २२ काश्य पदक बिजेता खेलाडीहरुलाई वितरण गरेको थियो । उक्त तेक्वान्दो प्रतियोगितामा खेल प्रेमी, स्थानीय बासि तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तेक्वान्दो प्रतियोगिता नागार्जुन ३ इचंगु नारायणमा फाल्गुन ६ र ७ गरि दुइ दिन चलेको थियो । उक्त खेलकुद कार्यक्रम निवर्तमान वडा अध्यक्ष प्रेमलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...