back

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

1.73K
shares
sivam siment- long add

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ। नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा विश्व क्याेकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठको नेतृत्वमा थाईल्याण्ड प्रस्थान गरेकाे छन् ।

उक्त विश्व च्याम्पियनसिपमा नेपालकाे तर्फबाट ७५ के.जी माथी सन्देस मानन्धर र विनय शिं छन् भने ७५ के.जी. मुनि ताैल समुहमा बिक्रम माेक्तानले प्रतिस्पर्धा गर्नेछ ।

उक्त टाेलीलाई नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका बरिस्ठ उपाध्यक्ष हेमा मानन्धर , सचिव हेराकाजी देशार, काेषाध्यक्ष सुर्य लामा, नेपाल आर्मीका प्रमुख प्रशिक्षक बद्री थापामगर लगायतका अन्य पदाधिकारी, सदस्य, प्रशिक्षकहरुकाे टाेलीले खादामाला लगाई बिदाई तथा शुभकामना दिएका थिए ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

वि.सं.२०७९ फागुन ९ मंगलवार २२:४२

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको...