back

इराकसँग नेपालको ६ -२ गोलले पराजित

काठमाडौं । इराक र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा नेपालले हार ब्योहरेको छ । नेपाल ६–२ ले पराजित भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो । नेपालका लागि मनिष डाँगीले एक गोल र इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरेका थिए ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे । 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । 


यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

यी हुन् : विश्वकै सबैभन्दा फोहारी व्यक्ति, जसले ६० वर्षदेखि नुहाएका छैनन्

वि.सं.२०७८ साउन ८ शुक्रवार २१:५८

कुनैपनि व्यक्ति जसले ६० बर्ष देखि ननुहा’ई बसेका छन्...

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

वि.सं.२०७८ साउन ७ बिहीवार २२:३०

एजेन्सी । सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना...

६० दिन सुतेको २१ लाख उपहार

६० दिन सुतेको २१ लाख उपहार

वि.सं.२०७८ साउन ७ बिहीवार २२:२६

एजेन्सी । यदि तपाईलाई कसैंले आनन्दले सुतेर टिभी वा...

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१६

काठमाडौँ । जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेट बङ्गलादेशले आठ विकेटले जितेको छ...

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

वि.सं.२०७८ साउन ५ मंगलवार २३:०४

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट...

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

वि.सं.२०७८ साउन ४ सोमवार १०:५४

काठमाडौँ । युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु...